धेरै समयको उन्मादयुक्त सहवासपश्चात आङ्का लुगा सम्याउदै र लामो सास फर्ेर्दै रश्मीले भनी,'फेरि पनि आऊ है रत्न ।'
'जिन्दगी नै यस्तै रहेछ । समय छँदा तिमीलाई बिर्सन्छु त लाटी !' आफ्नो पौरुषत्व जनाउँदै रत्नले जवाफ दियो ।
छतमाथि चर्किरहेको घामलाई छलेर गँगबुको एउटा होटलमा काम गर्ने रश्मीसँग आनन्दानुभूति साट्दै विदेश जाने सिलसिलामा शहर पसेको रत्न निकै राम्रो थियो । ज्यान परेको मानिस, कालो केश र चिल्लो अनुहार नै उसको परिचयदायक पक्ष थिय । द्वन्द्वको चपेटामा परेर विचराले पाँच वर्षै उमेरमा आफ्ना पितालाई गुमायो । घरको आर्थिक स्थिति कमजोर भएकाले लक्ष्मीजस्ती बहिनीलाई आमाले काम गर्ने बहानामा शहरमा पठाइदिइन ।
एक दर्ुइ वर्षत आवतजावत राम्रै थियो । हर्ुकदै जाँदा बहिनी झनझन राम्री हुँदै गएकी थिई । अलि पछि खबर आयो बहिनी हर्राई रे ! हराएकी बहिनीलाई खोज्ने ऊसँग कुनै उपाय बाँकी थिएन । बाबुको मृत्युको दोष पनि एकअर्कामा पन्छाइँदै थियो । सरकार व्रि्रोहीलाई दोष लगाउँथ्यो भने व्रि्रोही सरकारलाई । आखिर गोलीको टुङ्गो लाग्न सकेन । हुन पनि हो गोली कसको पो हुन्छ र , न सरकारको न त व्रि्रोहीको । गोली त आखिर बन्दुकको पो हुन्छ त । पिडित पक्षले राहत पाउन सकेन । गाउँमा बसेर गुजार गर्न गाह्राो भएपछि आमाले पनि पर्राईसँग बाटो तताइन् । एकापसमा सर्म्पर्क हुन नसकेपछि ऊ एक्लो भयो । एक्लो बृहस्पतीकोे के लाग्छ र संसारमा । जेनतेन गुजार गर्ने निहुमा दश वर्षजति साहुको हलो जोत्यो । उमेर बढ्दै जाँदा रहरहरु पनि बदलिंदै जाँदारहेछन् । मनभरी साँचिएका स्वणिर्म सपना साकार पार्ने उसको धोको त्यसै पूरा भएन । गोलीले छियाछिया पारेको उसको घर गोठालाले लठ्ठीले हानेको कर्कलोको पातझँै देखिन्थ्यो । घरले छपक्कै छोपेको उसको घडेरीको फोक्टो त्यो पनि बेचेर आएको अलिकति रुपैयाँ बोकेर शहर छिरेको हो ऊ । उसको यो काम न उसका परिवारलाई थाहा छ न त साहुलाई । थाहा छ त केवल उसैलाई मात्र ।
ग्रामिण र्स्वर्गलाई हात हल्लाउँदै थानकोटबाट काठमाडौँ भित्रिदा उसलाई नवर्स्वर्ग प्रवेश गरेको भान थियो । आफन्तको अभावमा नयाँ बसपार्कको एउटा सशुल्क पाहुना घरको सदस्य बन्यो ऊ । त्यस पाहुनाघरका सदस्यद्वय पनि ज्यादै असल थिए । सायद सुनका फुल पार्ने कुखुरी भेटेर होला । मेनपावरले दिएको मानसिक तनावले ऊ एकदिन निकै पिडित भयो । बिहानको खाना खाएपश्चात उसले साहुनीलाई भेट्यो । दिवा रमाइलोका निम्ति एउटा कोठी मिलाइदिन भनेर उसले साहुनीसँग अनुरोध गर्यो । महङ्गो शुल्क असुल्ने अभिलासाले साहुनीले ६ नंबरको कोठा देखाइदिइन र ऊ पनि त्यतै गयो ।
आकर्ष लुगा र उच्च सजिसजाउका साथ बसेकी एउटी युवतीले उसलाई ढोकैदेखि निम्त्याइन । ऊ सितङ्गो शरीर डोर्याउदै भित्र पस्यो र त्यही खटियामा ढल्कियो । होटलमा काम गर्ने यस्ता स्त्रीहरुले प्रायसः आफ्नो परिचय ढाँट्ने गर्छन् । ऊ नजिकै पर्दै गयो । त्यस स्त्रीका अङ्ग सुम्सुम्याउँदै उसले नाम सोध्यो । ढाँटेकै भरमा उसले आफ्नो नाम रश्मी भनेर बताई र उसलाई पनि सोधी । सत्य बोल्न हिच्किचाउँदै कृत्रिम परिचयलाई यथार्थको लेप लगाउँदै उसले पनि आफ्नो नाम रत्न भनेर ढाँट्यो । एकापसमा तनहरु बाटिए । जोवनका रसहरु साटिए । त्यो दिन त्यसरी नै बित्यो । यस्ता क्रिडाहरु उनीहरुबीच दिनहु चल्न थाले ।
एकदिन रश्मीले भनी, 'रत्न अचेल मेरो जिउ किन भारी भएको छ । रजश्वला पनि रोकिएको छ । सायद म त्रि्री भइसकेकी छु । किनकिन अमिलो मात्र खान मन लाग्छ । वाक्वाक् पनि हुन्छ ।'
रत्न पनि ऊसँगको मायामा फसिसकेको थियो । उसले भन्यो,'ठिकै छ अब हामी घरजम गरौंला , छुट्टै बसौंला हुन्न र ! तर त्रि्रो साँचो नाम र ठेगाना आज तिमीले बताउनै पर्छ ।'
'म सानै छँदा काम गर्ने निहुँमा शहर भित्रिएँ । मालिक्नीको कचकच सहन नसकेर होटलको काम थालें । बाबु उहिल्यै युद्धमा मारिए । आमा पोइल गइन रे ! अहिले त म चिन्दिन । घर पाल्पा हो । एउटा दाइ थियो । त्यो पनि साहुकामा काम गथ्र्यो । अहिले त कहाँ छ थाहा पनि छैन । मेरो नामचाहिँ रोजिना हो । अनि त्रि्रो नि -' रश्मीले भ्रमको पर्दा च्याती ।
रत्नले केही बोल्न सकेन । अँध्यारो अनुहार लगायो अनुहारमा चुक घोप्ट्याएझँै । रोजिनाको आग्रहलाई बेवास्ता गर्दै ऊ बाहिर निस्क्यो । उसले चिन्यो त्यो आफ्नै बहिनी रोजिना थिई । उसले सोच्यो, 'मैले पाशविक अत्याचार गरें । योभन्दा ठूलो पाप संसारमा हुनै सक्दैन । अब कसरी यस कोठीबाट मुक्त गराउFm र म प्रायश्चित गरौं । प्रहरीलाई खबर गरेर यी मालिकद्वयलाई समाउनर्ुपर्छ।'
उसले प्रहरीलाई खबर गर्यो । प्रहरीले तुरुन्तै राजिना र रत्नलाई पकड्यो । मालिकलाई नियन्त्रणमा लियो । सबैलाई हिरासतमा लियो र वयान लिन शुरु गर्यो । पहिले त मालिक्नी बोल्न मानेकी थिइन । पिर्टाईको चोट खप्न नसके्र जसै उसले भनी, 'करिब १५ वर्षगाडि मैले पाल्पा छोडेर अर्को विवाह गरें । पति मारिए । पति मारिएपश्चात जोवन लुकाएर गाँउमा मात्र बस्न सकिन अनि शहरमा आएर यस्तै काम गर्न थालें । पहिले त आफैंले धेरै ग्राहकहरुलाई सन्तुष्टी दिएँ । पछि उमेरले धोका दिएपछि अरु केटी राखेर यस्तो् काम थालेकी हुँ । छोरो रोजन र छोरी रोजिना कहाँ छन् । दुबैलाई पाल्न नसकेर अर्काको घरमा राखिदिएँ । आज कहाँ होलान - कत्रा भए होलान् - के गर्दै होलान - केही थाहा छैन ।'
मालिक्नीका अगाडि रहेका अभियुक्तद्वयले बगिन्द्र आसँु बगाउँदै मौन उभिइरहे । रोजिना भद्दा पेट बोकेर डाको छोड्न थाली ।
आफूलाई सम्हाल्न नसकेर रत्न रुँदै बक्न थाल्यो,'आमा ! त्यही रोजिना र रोजन हौं हामी । अभिभावकको माया नपाउँदा आज यो बेहाल भयो । भाग्यको कुरा हामी परिवारै आज भेला भयौं तर यो परिवार नभएर पापको घर भयो । एकापसकोेे कृत्रिम परिचयका कारण हामी पापकुण्डमा होमिएछौं आमा ! होमिएछौं ।'
आमा छाँगाबाट खसेझैं भई । उसले होस गुमाई र भर्ँर्ुइमा भ्वाक्क पछारिई । रोजनले आफ्नो पागलपन सम्हाल्न नसकेर फेरि थप्यो,'कुन काम र प्रायश्चितले हामी मुक्त हुन्छौं आमा - यो कस्तो पाप हो - जहाँ आफ्नै आमाले छोरीको रुप र यौवन बेच्छे अनि स्वयं छोरो त्यही कुरा किनेर भोग गर्छ !'र्
कर्कट काश्यप - सरोज घिमिरे )
नजimष्चभ)कबचयवद्द२जयtmबष्।अिom

No comments:
Post a Comment